२०७८ असार ५, शनिबार

किरात राई यायोक्खा पुर्ब अध्याक्ष चतुरभक्त राईले भाषा, मुन्दुम बारे यसरी स्पष्ट पार्नु भयो.

किरात दर्पण नेपाल

Friday, January 4th, 2019, 4:59 pm

काठमाडौं :- किरात राई यायोक्खा पुर्ब अध्याक्ष तथा बर्तमान किरात दुमी फन्सिखिमका अध्याक्ष चतुर भक्त राईले किरात राईहरुको भाषा , मुन्दुम , मुद्दुम, मुन्धुम , संस्कार संस्कार संस्कृति बारे केहि विश्लेषण यसरी गरेका छन।

 

भाषिक असरले किरात राईहरुको भाषा सगै केहि संस्कृति र सस्कारमा मुन्दुम , मुद्दुम, मन्दुम आदिको फरक उचारणले गर्दा केही भ्रमहरु श्रीजना भएको बताउनु भएको छ ।

 

पूरा बुझ्नुको लागि यो भिडियो लिङक हेर्नु होला..?